नागीलाई चिनाउने म्युजीक भिडीयो(भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज फागुन ६ गते । म्याग्दीको राम्चे गाविसको १ र २ नम्बर वडामा पर्ने नांगी गाउँलाई चिनाउने उद्देश्यले म्युजीक भिडीयो तयार भएको छ । स्थानीय हिमाञ्चल मावीका शिक्षक कृष्ण पुर्जा पुनको “मेरो नांगी गाउँ” भन्ने गितको म्युजीक भिडीयो सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनीक भएको हो । सूचना प्रबिधिका अभियन्ता महाविर पुनको जन्मथलो समेत … Continue reading नागीलाई चिनाउने म्युजीक भिडीयो(भिडियो सहित)